नियम ८क
वैयक्तिक विवरण फाराम (सिटरोल) भर्नुपर्ने
नियम ६ बमोजिम कर्मचारीको अभिलेख भरेका प्रत्येक कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले तीन महिनाभित्र निजामती
सेवा नियमावली, २०५० को नियम २२ बमोजिम वैयक्तिक विवरण फाराम (सिटरोल) भरी प्रमाणित गराई राख्नु पर्नेछ ।
सेवा नियमावली, २०५० को नियम २२ बमोजिम वैयक्तिक विवरण फाराम (सिटरोल) भरी प्रमाणित गराई राख्नु पर्नेछ ।